६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

न्यूज एंड इभेन्ट

नयाँ कार्यसमिति चयन गर्दै : १२औं बार्षिक साधारणसभा सम्पन्न

यहि मिति २०७६ साल मंसिर २१ गते शनिबार यस म्याग्दी वचत तथा ऋण सहकारी संस्था लि. को १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमती थदेवी पुन ज्यूको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि महालेखा नियन्त्रक एवं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव श्री गोपीनाथ मैनाली ज्यूले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि महालेखा नियन्त्रक श्री गोपीनाथ मैनाली ज्यूले समारोहलाई सम्बोधन गर्दै आफूले सहकारी मन्त्रालय छाडे पनि सहकारी क्षेत्रसंग

म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण

काठमाडौँ २ चैत । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको १२ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाको महिला उपसमितिको आयोजनमा सहकारीमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजारकाठमाडौंको गोंगबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटी बाढि पिडितहरुको लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा रु ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ

  • 1
  • 2