६५औं सहकारी दिवसको अवसरमा एप्सबाट सेवा थालनी। छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी”६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

गतिविधि

नयाँ एसएमएस बैंकिङ सुविधा सुरु भएको छ ।
  • एसएमएस बैंकिङ फारम भर्नुहोस्।
  • तपाईको मोबाइल नम्बर तपाईको बचत खातामा दर्ता गरिएको छ।
  • तपाईंले चार अंकको गोप्य पिन नम्बर प्राप्त गर्नुहुन्छ।
  • त्यसपछि 9849779706 मा एसएमएस गरेर आफ्नो खाता मौज्दात जानकारी प्राप्त गर्न सक्नुहुन्छ
प्रक्रिया:
  • तपाईको मोबाइलको सन्देश बक्समा जानुहोस्
  • bqYour 4 अंकको पिन कोड टाइप गर्नुहोस्
  • 9849779706 मा पठाउनुहोस्