छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । नववर्ष २०७७ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,संस्थाका शेयर सदस्य एवं कर्मचारी लगायत शुभेच्छुक महानुभावहरुमा सुख,शान्ति,समृद्धि एवम दीर्घायू तथा उत्तरोत्तर प्रगतिका लािग हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।
  • We are here to Serve You

    Deposit Loan - Remittance - SMS Banking & More

  • We are here to Serve You

    Deposit Loan - Remittance - SMS Banking & More

  • We are here to Serve You

    Deposit Loan - Remittance - SMS Banking & More

६३औं राष्ट्रिय सहकारी दिवस : को उपलक्ष्यमा,सम्पूर्ण शेयर सदस्य ,सहकारी कर्मी एबं शुभेच्छुकहरुमा हार्दिक शुभ-कामना ब्यक्त गर्दछौ : म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. परिवार,गोंगबु,काठमाडौं,नेपाल।

Latest News

म्याग्दी सहकारीद्धारा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

म्याग्दी, २९ असार । काठमाण्डौस्थित गोगंवुमा संचालित म्याग्दी बचत तथा ऋण सहकारीद्धारा म्याग्दीस्थित मराङ र विमका बाढी पहिरो पीडितहरुलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । असार २५ गते विहिबार राती भएको अविरल बर्षासंगै आएको बाढी पहिरोले धौवलागिरी गाउँपालिका –६ स्थित मराङमा र मालिका गाउँपालिका–७ स्थित विममा भएको पहिरोबाट पीडित तथा विस्थापित परिवारका लागि सहकारी आर्थिक सहयोग गरेको हो । विभिन्न ब्यवसाय र रोजगार गर्दै काठमाडौंमा रहेका म्याग्देलीहरुबाट संचालित म्याग्दी सहकारीले पहिरो पीडितको लागि ८० हजार आर्थिक सहयोग गरेको सहकारी संचालक सचिव दिप छन्त्यालले जानकारी दिएका छन् ।

Read more

 नयाँ कार्यसमिति चयन गर्दै : १२औं  बार्षिक साधारणसभा सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै : १२औं बार्षिक साधारणसभा सम्पन्न

यहि मिति २०७६ साल मंसिर २१ गते शनिबार यस म्याग्दी वचत तथा ऋण सहकारी संस्था लि. को १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमती थदेवी पुन ज्यूको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि महालेखा नियन्त्रक एवं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव श्री गोपीनाथ मैनाली ज्यूले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि

Read more

म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण

म्याग्दी सहकारीले दियो महिला सदस्यहरुलाई प्रशिक्षण

काठमाडौँ २ चैत । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको १२ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाको महिला उपसमितिको आयोजनमा सहकारीमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

Read more

म्याग्दी सहकारीको एघारौ बार्षिक साधारणसभा सम्पन्न

म्याग्दी सहकारीको एघारौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ , मंसिर ७ | आज एक समारोह बीच माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा ज्यूको प्रमुख आतिथ्यमा यस म्याग्दी वचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभाको उद्धघाटन गर्नुभयो | सुखी नेपाली,सम्बृद्ध नेपालको

Read more

म्याग्दी सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न सबै पदमा निर्विरोध निर्वाचितः

म्याग्दी सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न सबै पदमा निर्विरोध निर्वाचितः

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मीनबहादुर श्रेष्ठले म्याग्दी जिल्लाको समग्र विकासका निम्ती आफु चिन्तित भएकोे बताउनु भयो। म्याग्दीको समग्र विकासका लागि बजेटको चिन्ता नलिई कार्यान्वयन हुने योजना ल्याउन

Read more

Finanacial Highlights |

7.5 Crore

Paid Up Capital

3 Crore

General Reserve

43 Crore

Savings

41 Crore

Loan And Advances

+1500

Members

REMITANCE

THANK YOU MASSEAGE


Notice

Myagdi Saving and Credit Co-operative Society Ltd was established by Myagdi residents affiliated with various profession, business and fields who come to Kathmandu keeping in consideration the universal principle of values and rules of co-operative, uniting different people and groups from different religion, culture, race, profession and business.

A co-operative is a group of people acting together to meet the common needs and aspirations of its members, sharing ownership and making decisions democratically.

Myagdi Saving and Credit Co-operative Society Ltd was established by Myagdi residents affiliated with various profession, business and fields who come to Kathmandu keeping in consideration the universal principle of values and rules of co-operative, uniting different people and groups from different religion, culture, race, profession and business. We are expediting the business with a mission to maximize members for the sake of "Financial and Social well-being" of its members.

Interest

Giving best return to your deposit,We offer a wide range of deposit options to make it as quick and simple as possible for you to put money into your Co-operative account that includes daily, weekly, monthly, normal,special to Myagdi brand deposit. We also offer the simple,high yield and secured Fixed Deposit which helps you to grow your money without any risk.

Loan & Credit

We offers a variety of loan services to our members. We are always ready to meet your financial goals on fastest and easiest way based on merit. we extend our Co-operative hands to innovative individuals at competitive interest rate in affordable installments. For over the years, hundreds of members have turned to Myagdi Co-operative for straightforward,flexible and compatible loans.

DEPOSIT

We offer a wide range of deposit products like recurring, saving and fixed deposit.On fixed deposit we provide you higher rate of interest than a regular savings account. A Fixed Deposit is an investment account which allows you to secure a lump sum with a guaranteed interest rate. We offer you the Secured and Highly competitive interest rate on according to how long you want to invest.